नेवारी समुदायको किजा पूजा आज

काठमाडौं । देशभरका नेवार समुदायले आज किजा पूजा गर्दैछन् । तिथि विवादका कारण यो पटक एक दिन ढिलो गरि किजा पूजा हुन लागेको हो । म्ह: पूजा गरेको भोलिपल्ट किजा पूजा गर्ने प्रचलन छ । यसपटक तिथि विवादका कारण भक्तपुर र ललितपुरका अधिकांश स्थानमा सोमबार नै म्ह:पूजा गरिएको थियो। उनीहरूले हिजो नै किजा पूजा गरेका … Continue reading नेवारी समुदायको किजा पूजा आज